Take a fresh look at your lifestyle.
npa 9 suchana

तनहुँमा एक्साभेटरमा आगजनी

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

१८, जेठ, तनहुँ । तनहुँको आबुखैरेनी-२ नारीघाटमा रोकेर राखेको एक्साभेटरमा अज्ञात समुहले शुक्रबार विहान आगजनी गरेको छ ।

पृथ्वीराजमार्ग छेउमा पार्किङ गरेर राखेको एक्साभेटरमा शुक्रबार बिहान आगजनी गरेको पाइएको प्रहरी निरीक्षक सन्तोष रोक्काले बताए ।

एसजी रोडा ढुङ्गा कम्पनीका ग १ क ३१८८ नम्बरको एक्साभेटरमा आगजनी भएको हो । आगजनीबाट एक्साभेटरको मुख्य भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।

कसले के कारण आगजनी गरेको बारे खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक रोक्काले जानाकारी दिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.