Take a fresh look at your lifestyle.
npa 9 suchana

जु मा वि गौरमा अध्ययन अध्यापन अवरुद्ध

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २७ भदौ ,
जुद्ध माध्यमिक विद्यालय गौरमा अध्ययन अध्यापन अवरुद्ध हुन थाले पछि विद्यार्थीहरु आक्रोषित हुदै चिन्तीत बनेका छन । विगत केही दिन देखि अध्ययन अध्यापन अवरुद्ध हुदै आएको छ । प्रधानाध्यापकको कमी कमजोरीका कारण अध्ययन अध्यापनमा कमी आएको कक्षा दशका विद्यार्थीले आरोप लगाएका छन । विद्यालयमा सात प्रिएड पढाइ हुनु पर्नेमा अधिकाँस प्रिएडमा शिक्षक अनुपस्थित रहने गरेको विद्यार्थीले आरोप लगाएका हुन । शिक्षकको वारेमा गुनासो गर्दा प्रअले गाली गर्ने गरेको बताइएको छ । कक्षा दशका आक्रोषित विद्यार्थीहरुले प्रअ चन्देश्वर राउत विरुद्ध मगलवार नारा जुलुस लगाइएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.