Take a fresh look at your lifestyle.
npa 9 suchana

मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १७ असोज ।
गरुडा नगर पालिका ३ मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन भएको छ । राम किशोर सहनीको अध्यक्षतामा ४५ सदस्यीय सघर्ष समिति गठन भएको हो । महादेव स्थल बचाउ सघर्ष समिति मुल कमिटीका संयोजक विजय साहको रोहवरमा गठन भएको रामाकान्त राउतले बताएका छन । सो अवसरमा मुल कमिटिका राम प्रसाद मुखिया ।रामाकान्त राउत , दुर्गा यादव , किशोर साह , अवध किशोर माली मन्जय मिश्र , मिश्रीलाल राय यादव लगायतका महानुभावहरुले महादेव स्थलको विस्तृत जानकारी गराएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.