Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाली सेनाद्धारा जनचेतना मुलक कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १ फागुन ।
नेमधारी वासुदेव उच्च माध्यमिक विद्यालय मुडवलवामा बुधवार नेपाली सेनाद्धारा जनचेतना मुलक कार्यक्रम गरेका छन । विद्यार्थी ,अभिभावक , शिक्षकहरुको सहभागितामा जनचेतना मूलक कार्यक्रम इन्द्र वक्स गण का क्यापटन बाबु राम पौडेलको अध्यक्षतामा इन्द्र वक्स गण का गणपति शुजन शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । शंकास्पथ बस्तु लगायत विभिन्न किसिमका विष्फोटक पदार्थको वारेमा सेनाले जानकारी गराइएको थियो । सोही कार्यक्रममा नेपाली सेना सम्बन्धी डकुमेन्ट्री , अधिकृत क्याडेट , नेपाली सेना भर्ना हुने पद , योग्यता , भर्नाको लागी आवश्यक कागजात र सेनाले गरेको कारवाहीहरु विद्यालयका छात्र छात्राहरुलाई दृश्य अवलोकन गराएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.