Take a fresh look at your lifestyle.
npa 9 suchana

वडा न १ मा सडक विस्तार

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ५ फागुन ।
माधव नारायण नगर पालिका वडा न १ मा सडक विस्तार हुने भएको छ । माधव नारायण नगर पालिका मेयर विरेन्द्र राय यादवको सक्रियतामा स्थानीय वासिन्दाहरुको भेलाले सडक विस्तार गर्न सहमत भएको नगर पालिकाले जनाएको छ । सडकको चौडाई कम रहेकोले आवत जावत गर्न कठिनाई भइ रहेकोले ३० फिट चौडाई गर्ने सहमति भएको मेयर यादवले बताउका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.