Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छली चोरी तस्करी गर्ने मानिस सहित बरामद गरिएको सामान भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट २३ असोज ।
तस्कर सहित तीन लाख पचास हजार वरावरको समाग्री पैहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत ऋचष्mभ क्ष्लखभकतष्नबतष्यल त्भबm , ईलाका प्रहरी कार्यालय, कोप्वा पिपरिया र राजपुरबाट खटि गएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बौधीमाई नगरपालिका वडा नं.५ कोप्वाबाट उतm परिमाणको रकम पक्राउ गरेको हो । मोटरसाईकलमा २ वटा बोरामा कपडाहरु लोड गरी लुकाई छिपाई भन्सार छली चोरी निकासी गरी भारतबट नेपाल तर्फ भित्र्याउँदै गरेको अवश्थामा बौधीमाई नगरपालिका वडा नं.५ बस्ने वर्ष २४ को सुरेश यादव , वडा नं.६ बस्ने वर्ष २० को संदिप यादव र वडा नं.५ बस्ने वर्ष ३५ को मोतिम हासमी समेत लाई नियन्त्रणमा लिई पक्राउ गरीएको जिप्रका रौतहटले जनाएको छ ।. ३ लाख ५० हजार बराबर समान र मोटरसाईकल सहित बरामद गरिएको हो । पक्राउ परेका मानिसहरु मध्ये मोतिम हासमी पहिला पनि भन्सार छली तस्करीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि आज विहीवार गौर भन्सार कार्यालयमा बुझाईएको छ । गत सोमवार २ वजेका दिन पक्राउ गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.