, रौतहट १८ बैशाख ।
४६ जनाको स्वाब संकलन भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमण भएका व्यतिmहरुको सम्पर्कमा रहेका ४६ जनाको स्वाब संकलन भएको जिप्रकाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन । बृन्दावन नगरपालिकामा २० जना , देवाही गोनाही नगरपालिकामा ९ जना र ईशनाथ नगरपालिकामा १७ जना कोरोना संक्रमण भएका व्यतिmको सम्पर्कमा आएको थियो । वृन्दावन नगरपालिकामा १ , देवाही गोनाहीमा १ र इशनाथ नगरपालिकामा १ गरी तीन जना कोरोना संंक्रमित रौतहटमा पुष्टि भएका छन् ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments