, रौतहट २३ चैत्र ।
मौलापुर नगर पालिकामा मेयर रिना कुमारी शाहले गरेको कार्य प्रति जनता हर्षित भएका छन । मौलापुर नगर पालिकाको वार्षिक वजेटले जनता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लभान्वित भएको कारण हर्षित भएको हो । निशुल्क आँखा शिविर , असहाय को साथमा मेयर कार्यक्रम अन्तरगत छोरीको विहेमा प्रति परिवार २५ हजारको दर सहयोग , बाल बालिकालाई ल्याप्टप वितरण , विधुत निशुल्क ,ग्याँस सिलिन्डर तथा चुलो वितरण , गाई भैसी पालन जस्ता कार्यक्रमले जनता प्रत्यक्ष रुपले लभान्वित भएको मौलापुर नगर पालिकाका प्रशासकीय अधिकृत राम बाबु शाहले बताएका छन ।
यसै गरी मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाहले विभिन्न योजनाहरु संचालन तथा निर्माण गराएका छन । प्राविधिक शिक्षालय निर्माण , बहु प्राविधिक शिक्षालय निर्माण , मधानी महोत्सव , वडा न ७ को कार्यालय भवन निर्माण , प्राचिन शिव मन्दिर निर्माण ,मौलापुर नगर पालिका कार्यालय भवन निर्माण , ल्याण्डपुलिङ्ग मार्फत स्मार्ट सहर निर्माण , मर्यादपुर एकिकृत दलित वस्ति निर्माण , प्रवेश द्धार निर्माण , बजार पुर्वाधार निर्माण , बस पार्क निर्माण , विधुत पावर हाउस निर्माण , पिकनिक पार्क निर्माण ,सिचाई पुर्वाधार , विधालय पुर्वाधार ,स्वास्थ्य पुर्वाधार ,खानेपानी पुर्वाधार ,बहु उदेश्यी भवन ,मौलापुर एकिकृत दलित वस्ति ,कालोपत्रे सहितको सडक पुर्वाधारले जनता लभान्वित भएका छन ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments