गोली प्रहार गरी साढे ९ लाख लुट्ने गिरोह सार्वजनिक
जेठ २२, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले गत हप्ता गोली प्रहार गरी पैसा लुट्ने गिरोहलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।
गत जेठ १३ गते विहान सवा दश बजेतिर सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईतर्फ…
