Take a fresh look at your lifestyle.

ठेकेदारले क्रसर राखेर गिट्टी बेचेपछि क्रसर बन्द गर्न निर्देशन

रौतहट २७ जेठ ।  गढीमाई नगरपालिका २, समनपुरस्थित बागमती नदीकिनारमा अवैधरुपमा सञ्चालनमा रहेको क्रसर उद्योग लाइ प्रशासनले बन्द गराएको छ । समनपुरबाट सर्लाहीको हजरिया जोड्ने बागमती नदीमा निर्माण हुँदै गरेको पुलका लागी  गिट्टी आवश्यक पर्ने…

अब लाइसेन्स बने-नबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने

 जेठ २७,काठमाडाैँ   ।    ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा हुनुहुन्छ ? यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि त्यो संख्याको हातमा…

ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगे किम

२७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका…

तातोपानी र रसुवागढी नाकाको मितेरी पुन चीनले बनाउने

२७ जेठ, काठमाडौं । तातोपानी र रसुवागढी नाकाको मितेरी पुल चीन आफैंले बनाउने भएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा दुबै ब्यापारिक नाकामा  पुल बन्ने भएको हो । मन्त्रिपरिषदको आइतबारको बैठकले तातोपानीस्थित मितेरी पुल तथा…

दूध बोक्ने ट्यांकर त्रिशूलीमा खस्यो

२७ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्यांकर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बरको ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको…

संविधान संशोधनपछि मात्र सरकारबारे सोच्छौंः राजेन्द्र महतो

२७ जेठ, विराटनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्काल वर्तमान सरकारमा राजपा जाने तयारी नभएको बताएका छन् । उनले वर्तमान सरकारलाई समर्थन गरेपनि संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता…

जनसेवामा ४ जना लागूऔषध कारोबारी प्रहरीको फन्दामा

२७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाले ठूलो परिणाममा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२७, नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, काठमाडौं–१७, ढल्कुका ३१ वर्षीय रविन्सन महर्जन,…

प्रचण्डको स्पष्टीकरणः कार्यकारी राष्ट्रपति अहिले होइन, चुनावका बेला हुनसक्छ

२७ जेठ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । यद्यपि, चुनावका बेला छलफल हुन सक्ने उनले बताए । विराटनगर विमानस्थलमा…

बालबिवाह बिरुद्ध एकहुदैगाउंले, ठाउ ठाउंमा प्रतिबद्धता रैलि

रौतहट / रौतहट जिल्लाकाबिभिन्नभागमा स्थानियवासीहरु बालबिवाह बिरुद्ध एकजूट हुनथालेका छन् । रौतहटजिल्लाको इशनाथ र परोहानगरपाकिामा स्थानियबासीहरु बालबिवाह,बालिकाबिवाह र दाइजो प्रथालगायतका सामाजिककुरितिहरु बिरुद्ध एकजूट हुनथालेका छन् । अक्सफाम…

बालक्लबको अगुवाइमा बिधालयमा हुनथाल्यो अतिरित क्रियाकलाप

रौतहट/ रौतहटजिल्लाकाबिभिन्नबिधालयहरुमाअतिरितm क्रियाकलापहरु संचालनहुनथालेपछि बिधार्थीहरु खुशीभएका छन् । जिल्लाको औरैया, मठिया , नरकटिया , रामपुरखाप, लगायतकाबिधालयहरुमाबिधाथीहरुलाइ सहयोग पुग्ने गरी क्रियाकलापहरु संचालनहुनथालेका छन । अक्सफाम…