Take a fresh look at your lifestyle.

मोरङको बेलबारीमा पत्रकारमाथि सांघातिक आक्रमण

२० जेठ, विराटनगर । मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण भएको छ । बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा पाँच/सात जनाको समुहमा आएका व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरेका प्रहरीले जनाएको छ । रड, ढुंगाको…

स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री

२० जेठ, काठमाडौं । पेद्रो सान्चेज स्पेनको नयाँ प्रधानमन्त्री बनेका छन् । सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे । स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो । यसअघिका…

मृत भेटिएकी बालिकाको पहिचान नभएपछि प्रहरीले गर्‍यो दाहसंस्कार

२० जेठ गुल्मी । गएको बिहीबार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामको ढोड पहिरोमा बालिका मृत अवस्थामा फेला परेकी थिइन् । बालिकाको चार दिनसम्म पहिचान…

सप्तरीमा महिलाको शव फेला

२० जेठ, राजविरा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका-१ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले…

जलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो समिति

  जेठ २० , काठमाडौं ।    सरकारले जलमार्ग हुँदै भारतबाट सामान ल्याउन सम्भाव्यता अध्ययन गर्न समिति बनाएको छ। जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा…

हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

२० जेठ, काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति…

सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु

२० जेठ, हेटौंडा । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु भएको छ । सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले…

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको सनाखत

१८ जेठ, गुल्मी । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा…

उपेन्द्र यादवलाई सप्तरीबासीको आग्रह– प्रतिबद्धता पूरा होस्

१९ जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ ।…

वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र

१९ जेठ, दिल्ली । नेपाल वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए-२१८ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् । निगमको विमान शुक्रबार साँझ ७ः४० मा उड्ने सेड्युल थियो । तर…