Take a fresh look at your lifestyle.

रााष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्न माग

काठमाडौं ,असार १२  ।  नेपाल पत्रकार महासंघले आमसञ्चार क्षेत्रलाई नियमन गर्ने स्वायत्त निकायको रुपमा राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय समाचार समितिजस्ता…

भारतबाट तेल ल्याउन १३ किलोमिटर पाइप गाडियो

वीरगञ्ज ,असार १२  ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलेामिटर खण्डमा पाइप गाड्ने काम सकिएको छ । १५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर…

पाकिस्तानको चुनावमा उठेका एकसे एक गरीब नेता

बीबीसी , असार १२ ।  पाकिस्तानको आम निर्वाचनको चुनावी अभियानले गति लिन थालेको छ । यस क्रममा चुनावमा उठेका अधिकांश उमेद्वारहरुले पाकिस्तानको चुनावी आयोगमा आफूसँग भएको पूँजी, व्यवसाय र जमिनको मूल्य कमभन्दा कम बुझाएका छन् । आयोगलाई बुझाइएको…

चार दिनदेखि बेपत्ता तेज मृत फेला : श्रीमती र श्रीमतीको प्रेमी पक्राउ

धनगढी ,असार १२ । घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको…

पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

बागलुङ ,असार १२ ।   भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका-१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया…

श्रीमतीसँग झगडा गरेर हिँडेका ब्याण्ड मास्टर मृत भेटिए

 वीरगञ्ज ,असार ११  ।  वीरगञ्ज महानगरपालिकामा एक जना पुरुषको शव फेला परेको छ । नेपाल टेलिकमको मूल गेटदेखि पछाडि इनर बाइपास जाने बाटोको गल्लीमा सोमबार विहान गहवा निवासी भिखारी रामको शव फेला परेको प्रहरीले जानकारी दिएका थिए । उनी पशुपति…

अर्जेन्टिनी खेलाडीले भने : मेस्सी निराश तर उत्सुक

कठमाडौं ,असार ११   ।  अर्जेन्टिनी टिमका डिफेन्डर जेभियर मास्चेरानोले कप्तान लियोनल मेस्सी निराश रहेको तर विश्वकप समूह चरणको अन्तिम खेलका लागि उत्सुक पनि रहेको बताएका छन् । गएका खेलमा भएको कमजोरी सच्याउँदै राम्रो नतिजा निकाल्न मेस्सी…

अभिभावक भन्छन्, ‘शिक्षिकाले पिट्दा छोराको अप्रेशन नै गर्नुपर्यो’

बीरगञ्ज ,असार ११ । वीरगञ्जको गोल्डेन फ्युचर सेकेण्डरी स्कुलकी शिक्षिकाले विद्यार्थीलाई हिर्काउँदा विद्यार्थीको अपरेशन नै गर्नुपरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिका बस्ने मनोज ठाकुरको छोरा आलोक शर्मालाई शिक्षिका सुमन…

असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान गर्छु : पण्डित

विराटनगर ,असार ११  ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा…

चीन भ्रमणबारे राष्ट्रपतिपछि प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउने

काठमाडौं ,असार ११ ।   आफ्नो चीन भ्रमण र त्यसक्रममा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी दिने भएका छन् । प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै चीन भ्रमणबारे संसदलाई जानकारी गराउने भएका…