ब्रहमपुरीका दलित बस्ती अन्धकारमय
,रौतहट २२ असोज
राजदेवी नगरपालिका ९ ब्रहमपुरीका दलित बस्ती अन्धकारमय रहेका छन । ब्रहमपुरीका २० घर परिवारमा बिजुली बती नभएका कारण अन्धयारो बस्न बाध्य भएका हुन । रौतहटका सम्पुर्ण टोल टोलमा विजुली बति रहे पनि ब्रहमपुरीका दलित बस्ती अझ बिजुली…
