शहरी विकास तथा भवन कार्यालय वीरगजबाट भई रहेको कार्यमा व्यापक अनियमितता
,रौतहट २४ पुष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु शाहले शहरी विकास तथा भवन कार्यालय वीरगजको मातहतमा भई रहेको स्मार्ट सिटीको योजनाहरुमा व्यापक अनियमितता भइ रहेको बताएका छन । सार्वजनिक यातायात तथा अशतm र जेष्ठ…
