Take a fresh look at your lifestyle.

गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा  ः शंंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताउनुभएको छ । शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताउनुभयो…

समृद्धिका लागि स‌ंकल्प यात्रामा देखिएको जनसमर्थन एमालेसँगै संघीय गणतन्त्र प्रतिको समर्थन :…

समृद्धिका लागि स‌ंकल्प यात्रामा देखिएको जनसमर्थन एमालेसँगै संघीय गणतन्त्र प्रतिको समर्थन : प्रदीप ज्ञवाली काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त…

एमालेले प्रधानमन्त्रीलाई बुझायाे संकल्पयात्राका मागकाे ज्ञापन-पत्र, नागरिकका माग दराजमा…

एमालेले प्रधानमन्त्रीलाई बुझायाे संकल्पयात्राका मागकाे ज्ञापन-पत्र, नागरिकका माग दराजमा नथन्क्याउन आग्रह काठमाडौं । नेकपा एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त भएका जनताका माग र समस्या सम्बोधन…

बाँसमा झुण्डिएको अवस्थामा फेला अनुसन्धान जारी

बाँसमा झुण्डिएको अवस्थामा फेला अनुसन्धान जारी प्रस , रौतहट ९ माघ । जिल्लाका इशनाथ नगर पालिका वडा न १ बन्जरहा बस्ने पुनित रायको छोरा वर्ष २१ को कृष्ण यादव बाँसमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।…

विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरमा पुजा पाठ,

विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरमा पुजा पाठ, ,रौतहट, ८ माघ । भगवान रामको मन्दिर अयोध्यामा प्राण प्रतिष्ठा गरेको अवसरमा आज रौतहटका विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरहरुमा पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगायत धार्मिक कार्यको गरेका छन ।…

आफुले शिलान्यास गरेको राम मन्दिरको प्राण प्रतिष्ठा हुदाँ खुशी ः गुप्ता

रौतहट, ७ माघ । गौर ५ मा रहेको राम मन्दिर पुर्व नगर प्रमुख अजय गुप्ताको सहयोगमा नवनिर्माण भइ प्राण प्रतिष्ठा हुन लागेकोमा पुर्व नगर प्रमुख अजय कुमार गुप्ताले खुसी ब्यक्त गरेका छन । आफू नगर प्रमुखमा रहदा आफुले पाउने ३ महिनाको सेवा सुविधा…

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ

एमाले केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ काठमाडौं, माघ २ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण…

आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने

आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक संगठन र संस्थासंग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने बताएका छन् । उनले आफ्नो अस्थित्व सहित…

अनेमसंघले गर्यो जिल्ला–जिल्लामा महिला नेतृत्व स्थापितदेखि आफ्नै घर बनाउनेसम्मका निर्णय

अनेमसंघले गर्यो जिल्ला–जिल्लामा महिला नेतृत्व स्थापितदेखि आफ्नै घर बनाउनेसम्मका निर्णय काठमाडौं, पुस २८ । नेकपा एमालको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले पार्टीको जिल्ला नेतृत्वमा महिला स्थापित गर्नेदेखि आफ्नै भवन…