Trending
- ढल निर्माणमा नमुना बन्दै मौलापुर, नगर प्रमुख साहद्वारा निरीक्षण
- आफ्नै करेसाबारीबाट पूरा पोषण : कुपोषणविरुद्ध ईशनाथका आमाहरूको पहल
- बज्जिका साहित्य शृंखला–१८ सम्पन्न
- फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग
- नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक
- नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्र भइरहेको मेयर रिना साहको आरोप
- बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली÷पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश
- बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली÷पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश
- rautahat dristy asar 8
Author
सम्बाददाता 1104 posts 0 comments
जबर्जस्ती करणी गरेको आरोपमा असई पक्राउ
,रौतहट ३ साउन ।
जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका…
गाइ तस्कारका साहुलाई पक्राउ
,रौतहट ३ साउन।
ईशनाथ न.पा. वडा नं. ३ बन्जरा बाँध दशगजा नेपालबाट भारत तर्फ अबैध रुपमा गाई र गाईको बाच्छी तस्करी गर्ने साहु लाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको छ । जिल्लाका बिजयपुर लक्ष्मीनिया न.पा वडा नं. ८ बस्ने बर्ष ५२ को लम्बु भन्ने…
बाढीका कारण तीन जनाको मृत्यु एक जना वेपता अधिकाँस भाग जलमग्न
प्रस ,रौतहट, २९ असार ।
अविरल वर्षाका कारण आएको बाढीबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपता भएको छ । मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्र , गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय…
बाढीका कारण ४८ जनाले ज्यान गुमाए
काठमाडौ २९ असार ं– बिहीबार देखि परेको अविरल वर्षाका कारण हाल सम्म ४८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान सम्म २१ महिला र २७ पुरुष गरी ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न…
वर्षा भई बाढी आउने सकेत
काठमाण्डौ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा…
सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा
, रौतहट २८ असार ।
लगातार चार दिन देखि परि रहेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाका सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा परेका छन । राति ३ वजे देखि आएको बाढीले गौर जलमग्न भएको छ भने कतिपय वडाहरु डुबानमा परेका…
मोटरसाइकल सहित चोर पक्राउ
रौतहट २४ असार ,
मोटर साइकल चोर सहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मगलवार सााझ ४ वजे जिप्रकाबाट प्र.नि. पपु नायकको कमाण्डमा खटि गएको क्राइम टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ भंसार कार्यालय…
