Take a fresh look at your lifestyle.

चौबिस घण्टा नबित्दै हास्पिटलको तालाबन्दीखुल्यो

,रौतहट १५ चैत्र । ओम हेल्थ केयर हस्पिटल प्रा.लिशिवनगर र संजीवनी हास्पिटल शिवनगरमातालाबन्दी गरेको चौबिस घण्टा नबित्दै हास्पिटल संचालनआएको छ ।आर्थिक प्रलोभनमातालाबन्दीखुलेपछि हास्पिटल संचालनमाआएको समाचार श्रोतले जनाएको छ । विहीवार गरुडा…

विकासको वजेटलाई खबरदारी गर्न जनताले तयार रहनु पर्ने आवश्यकता— साँसद तिम्लसिना

, रौतहट ४ चैत्र । इतिहासिक फागु वैरिया मेला तथा वृहत होली व्यापार महोत्सव २०७५ उदघाटन कार्यक्रम सोमवार सम्पन्न भएको छ । रौतहट क्षेत्र न ४ का साँसद देव प्रसाद तिम्लसिनाले कार्यक्रमलाई उदघाटन गर्दै जनताले तिरेको करको रकम विकास वजेटमा…

एक लाख पन्चानवे हजारको सामग्री सहित मानिस भन्सार चलान

, रौतहट २९ फागुन । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा शसस्त्र प्रहरीले राजदेवी नगरपालिका ८ लक्ष्मिपुरबाट पेन्टका सामग्रीहरु पक्राउ गरेको छ । ना ४० प २७७९ नम्बरको ग्लामर मोटर साईकलमा बिभिन्न किसिमका पेन्टहरु ल्याउदै गरेको अवस्थामा…

कटान रोक्न ठोक्करको निर्माण

रौतहट २९ फागुन । भौतिक पुर्वाधार विकास मनत्रालयको जलस्रोत तथा सिचाई विकास योजनाबाट निर्माण हुने लालबकैया नदी नियन्त्रण शिलान्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । लाल बकैया नदी नियन्त्रण समिति गौर २ महादेवपर्टीद्धारा आयोजित शिलान्यास…

मैत्रीपुर्ण कानुन बनाएर सम्पुर्ण वर्गलाई आरक्षित गर्ने — मन्त्री यादव

,रौतहट २६ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मैत्रीपुर्ण कानुन बनाउन पहल भइ रहेको बताएका छन । रौतहट पालिका स्तरिय महिला फुटबल टुर्नामेन्ट रौतहट गोल्ड कप २०७५ को समापन समारोह लाई सम्बोधन गर्दै उनले प्रदेश न २ मा…

जनताको सर्घष , वलिदानी , आँकक्षा , मेहनतको फलले राजतन्त्रको अन्त्य भई संघियता सहितको…

रौतहट २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु ४६ वर्ष पहिला रौतहटमा भुमिगत अवस्थामा रहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रद्ेश न २ द्धारा आयोजित बिशाल सभालाइ गरुडार्मा…

माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस मनाए

रौतहट,२४ फागुन । माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस भव्यताका साथ मनाइएको छ । लैङ्गिक समानताका लागी समान सोच र व्यवहार समृद्धिको अधार मुल नाराका साथै १०९ औ अन्तराष्ट्रिय महिला दिबस मनाइएको हो । सो अवसरमा नगरपालिकाका…

सुचना सुचना सुचना

सुचना सुचना सुचना समृद्ध नेपाल ,सुखी नेपालीको महान अभियान सफल पारौ । गरुडा जाउँ । गरुडा जाउँ । प्रधानमन्त्री एवं हामे गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष सम्माननीय के पी शर्मा ओली पुर्व प्रधानमन्त्री तथा पार्टी…