Take a fresh look at your lifestyle.

भन्सार छली चोरी तस्करी गर्ने मानिस सहित बरामद गरिएको सामान भन्सार चलान

रौतहट २३ असोज । तस्कर सहित तीन लाख पचास हजार वरावरको समाग्री पैहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत ऋचष्mभ क्ष्लखभकतष्नबतष्यल…

राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने– झा

, रौतहट २३ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र न १ का साँसद अनिल कुमार झाले राजपा र समाजवादी पार्टीको एकीकरण सिद्धान्त विहिन हुन नसक्ने बताएका छन । दशहारा शुभ दिपावली एवं छठका हार्दिक मगलमय शुभकामनाको…

प्रदेश न २ का सरकारले कमिशनमा योजना विक्री वितरण गरेको आरोप— सासद शाह

, रौतहट १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का अध्यक्ष तथा क्षेत्र न ३ का साँसद प्रभु साहले प्रदेश न २ का सरकारले कमिशनमा योजना विक्री वितरण गरी रहेको आरोप लगाएका छन । बडा दशै शुभ दिपावली तथा छठ पर्वको पावन शुभ अवसरमा…

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास

एक सय वर्ष देखि पुजा हुदै आएको प्रति भतजनमा हर्र्षोउलास रौतहट १८ असोज । दुर्गा भगवती पाउँ पालिकाका वडा न ३ मत्सरीमा रहेको दुर्गा मन्दिरको पुजा आजा हुने एक सय वर्ष यस पालि भएकोमा हर्र्षोउलासका साथ मनाउन लागेका छन । प्रतिपदा तिथि देखि नै…

राजपाद्धारा विरोध जुलुस प्रर्दशन 

, रौतहट ३ असोज राष्ट्रिय जनता पार्टी रौतहटले आज शुक्रवार सदरमुकाम गौरमा विरोध जुलुस प्रर्दशन गरेका छन । जुलुस प्रर्दशन गर्ने क्रममा संविधान शंसोधन गर , झुठा मुद्धा खारिज गर जस्ता नारा लगाउदै जुलुस प्रर्दशन गरेका हुन । गौर…

भदौ महिनामा २७ लाख ५६हजार ३सय७२ रुपैयाको समाग्री भन्सार चलान

, रौतहट ३ असोज । सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटले एक महिनामा २७ लाख ५६ हजार ३ सय ७२ रुपैया बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेका छ । भाद्र महिनामा भारतबाट आएको अवैध रुपमा भन्सार छली चोरी पैठारी गरिएका लताकपडा ,…

राजदेवी नगरपालिकाका लक्ष्मीपुरमा माण्डवी संस्थाद्धारा राहत वितरण

रौतहट ३ असोज । जापान प्ल्याट फर्मको आर्थिक सहयोगमा पिस विन्ड्स जापान र समृद्धिका लागी यथायोग्य कार्य संस्थाको साझेदारीमा आज शुक्रवार राजदेवी नगर पालिकाको वडा न ८ लक्ष्मीपुर टोलमा बाढी पिडित परिवारलाई राहत वितरण गरेको छ । १ सय ५४…

बच्चा चोरीको अफवाह

, रौतहट २७ भदौ । विगत केही दिन यता रौतहट जिल्लाका केही स्थानहरुमा बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको र बच्चा चोर्ने प्रयास भई रहेको भन्ने विना आधार र विना तथ्य भ्रामक अफबाह फैलिएको प्रति जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण…

नागरिक सैनिक अन्तरकृया कार्यक्रम सम्पन्न

रौतहट २७ भदौ । नेपाली सेनाद्धारा आयोजित नागरिक सैनिक अन्तरकृया कार्यक्रम २०७६ आज शुक्रवार जिल्ला समन्वय समितिको समाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा नागरिक समाजका अगुवा , संचारकर्मी तथा भद्र भलादमीहरुको सहभागिता रहेको थियो ।…

मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य सम्पन्न

, रौतहट २६ भदौ । माधव नारायण नगरपालिकाको मिठुअवा वडामा ७७ लाखको विभिन्न निर्माण कार्य भएको छ । १० लाखको गहु मसुरीको विउ वितरण ,१९ लाख को मन्दिर देखि झझ नदी सम्मको पिसिसी ढलान ,१९ लाखको राम बहादुरको घर देखि ब्रहमस्थान हुदै पाकड…