Take a fresh look at your lifestyle.

पार्टी प्रवेश गर्ने लाई टिका माला लगाई स्वागत

,रोतहट ७ फागुन । रौतहटका क्षेत्र न ३ का पुर्व माननीय सुनिल कुमार यादवले मगलवार पार्टी प्रवेश गर्ने लाई टिका माला लगाई स्वागत गरेका छन । प्रजातन्त्रको उपलक्ष्यमा आयोजित कार्यक्रममा फतुवा विजयपुर नगर पालिकाको वडा न ९ का पुर्व एमाले…

२२ लाख १२ हजार १ सय ७० को सामान शसस्त्र प्रहरीद्धारा पक्राउ

रौतहट जिल्लाका बिभिन्न ईलाकाबाट अबैध सामान सुरक्षाकर्मीले बरामद गरेको छ । बरामद गर्ने क्रममा मोटर साईकल १ , बिभिन्न किसिमका कस्मेटिक सामानहरु, लत्ताकपडा र सोफी मदिरा सहित ३ लाख १५ हजार ६ सय ७० रुपैयाँको सामान बरामद गरेको शसस्त्र बल प्रहरी…

अभियुतmलाई प्रहरीद्धारा पक्राउ

रौतहट । कर्तव्य ज्यान मुद्धामा फरार रहेका अभियुतmलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला रौतहट राजपुर न.पा १ वस्ने वर्ष ३५ को शेख सैफुल्लाहलालाई गोलि प्रहार गरी फरार भएका शेख मगनु भन्ने अब्दुल खालिक लाइ खोत तलास गर्दै जाने क्रममा पक्राउ गरेको…

विदाई कार्यक्रम सम्पन्न

, रौतहट ७ फागुन । अनहोती लाल मा.वि. बसन्तपर्टीद्धारा आयोजित विदाई कार्यक्रम सम्पन्न भएको छ । अवकाश प्राप्त प्रधानाध्यापक गौरी कान्त मिश्र , पुनम चौधरी , श्याम मानधर र शम्भु पटेललाई विद्यालयले विदाई गरेको हो । विद्यालय व्यवस्थापन समितिका…

ग्रामीण विकास केन्द्रद्धारा कम्प्युटर हस्तान्त्ररण

, रौतहट ३ फागुन । विश्व शिक्षाको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्रले २० थान कम्प्युटर माध्यमिक विद्यालय भेडियाहीलाई हस्तान्त्ररण गरेको छ । केन्द्रले विहीवार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर हस्तान्त्ररण गरेका हुन । सो कार्यक्रममा…

अध्यक्षका लागी गौरव सिह मनोनित

,रौतहट ५ फागुन । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्षका लागी गौरव सिह मनोनित भएको छ । केन्द्रिय अध्यक्ष नैनसिह महरको हस्ताक्षरित प्रेस विज्ञप्तिमा गौरव सिहलाई अध्यक्ष पदको लागी जिम्मेवारी दिएको उल्लेख गरेका छन । सो…

वडा न १ मा सडक विस्तार

,रौतहट ५ फागुन । माधव नारायण नगर पालिका वडा न १ मा सडक विस्तार हुने भएको छ । माधव नारायण नगर पालिका मेयर विरेन्द्र राय यादवको सक्रियतामा स्थानीय वासिन्दाहरुको भेलाले सडक विस्तार गर्न सहमत भएको नगर पालिकाले जनाएको छ । सडकको चौडाई कम रहेकोले…

मठ मन्दिर तथा वडा सर सफाइ

,रौतहट ५ फागुन । गौर नगर पालिकाका वडा न ९ का मठ मन्दिर तथा वडा सर सफाई भएको छ । वडा अध्यक्ष राजेश कुमार सिहको सक्रियता तथा सामुदायीक प्रहरीको सहयोगमा सर सफाई भएको वडा कार्यालयले जनाएको छ । सर सफाई गर्ने क्रममा वडा अध्यक्ष सिह तथा सामुदायीक…

नेपाली सेनाद्धारा जनचेतना मुलक कार्यक्रम

रौतहट १ फागुन । नेमधारी वासुदेव उच्च माध्यमिक विद्यालय मुडवलवामा बुधवार नेपाली सेनाद्धारा जनचेतना मुलक कार्यक्रम गरेका छन । विद्यार्थी ,अभिभावक , शिक्षकहरुको सहभागितामा जनचेतना मूलक कार्यक्रम इन्द्र वक्स गण का क्यापटन बाबु राम पौडेलको…

अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग— अध्यक्ष शाह

,रौतहट १ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले बागमति बकैया नदीको छेउका किसानहरुलाई घोरगदहा र बन्देलले ठुल्लो क्षति पुरयाइ रहेकोले अविलम्ब किसानको समस्यालाई समाधान गर्न जोडदार माग…