भन्सार छली ल्याउदै गरेको सर सामान सहित मो.सा.बरामद
, रौतहट ,१८ मसिर ।
भारतबाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा २ लाख ३८ हजार १५० बराबरको सर समान सुरक्षाकर्मीले पक्राउ गरेको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको टोलीले गौर न.पा.वडा नं.१ र ईशनाथ न.पा.वडा नं.८ बाट अवैध रुपमा…
