कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण
रौतहट, १२ साउन ।
गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्र ज्योती संघ रौतहटद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको हो ।
गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका…
