मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ रासस अध्यक्ष झालाई प्रदान गरिने
,वैशाख ३० गते ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ ।
रौतहटबाट प्रसारण हुने रेडियो…
