खेत मै कोदालो चलाउदै किसानको मृत्यु
, रौतहट २४ असार ।
मौलापुर नगर पालिका वडा न ९ सोनरनीयाका एक किसानको खेत मै मृत्यु भएको छ । विहान करिव ११ बजेको समयमा मृत्यु भएको थाहा हुन आएको हो । मौलापुर नगर पालिका वडा न ९ सोनरनीयाका किसान मनिर मियाँ अन्सारीले कोदालो चलाउदै गरेको…
