Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

आवश्यक कारवाहीको लागी २७० बोरा चामल पथलैया चलान ।

, रौतहट २३ माघ । भारतबाट भन्सार छली चोरी पैठारी गरी विभिन्न ब्राण्डका चामलहरु लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोप्य सूचनाको अधारमा जिल्ला…

कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता मन्त्री शाह

रौतहट, १९ माघ । देश आर्थिक संकटमा गइ रहेकोले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन आजको आवश्यकता रहेको   कृषि मन्त्री ज्वाला साहले बताएकी छिन  । रौतहटको सदरमुकाम गौरमा विहिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय…

टुनामेंर्ट  फाइनल खेलमा  प्रथम गरुडा  दोस्रो कटहरिया पुरस्कृत 

रौतहट, १९ माघ । दुर्गा भगवती गाउँपालिकाद्धारा टि २० नकआउट क्रिेकेट टुनामेंर्ट आज फाइनल खेलमा  गरुडा नगरपालिकाले कटहरिया नगरपालिकालाई ६९ रनको  अन्तरबाट हराएका छन् । दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको टि २०…

फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई पक्राउ

, रौतहट १८ माघ । फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ । पक्राउ पर्नेमा राजपुर नगर पालिका वडा न १ भगवानपुर हाल गौर ५ का ३६ वर्षीय शेख समिम , निजको भाई २७ वर्षीय मति उल्लाह सोही निवासी…

पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन

रौतहट १८ माघ । यू के एइडीको सहयोगमा एक्टिभ परियोजना अन्तरगत आज पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन भएको छ । गौर नगर पालिकाको सभाकक्षमा आयोजत उतm कार्यक्रममा गौर नगर पालिकाका मेयर शम्भु साह संरक्षक रहने गरी ११ सदस्यी समिति…

दुध जन्य पदार्थ समाग्रीहरुको नमुना खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश…

, रौतहट १८ माघ । फुल तारा डेरी उधोग गौरले स्टोर गरी राखेका दुध जन्य पदार्थ समाग्रीहरुको नमुना आज खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश जनकपुरले लिएको छ । खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश…

मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत शाह र लेखाका कर्मचारी शाहद्धारा आठ लाख रुपैयाँ अनियमितता

, रौतहट १७ माघ । मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखाका कर्मचारी जय प्रकाश शाहले आठ लाख रुपैयाँ अनियमितता गरेको छ । आव २०७९।०८० को वजेटबाट अधुरो भवन निर्माणका लागी विनियोजन गरेको वजेट नक्कली बिल बनाई अनियमितता…

५१ कुण्डीय भब्य महायज्ञ फागुन ४ गते देखि शुरु हुने

, रौतहट १५ माघ । श्री श्री अनन्त श्री विष्णु महायज्ञ ५१ कुण्डीय भब्य महायज्ञ फागुन ४ गते देखि शुरु हुने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी बताएका छन । आयोजक समितिका अध्यक्ष पवन साहको अध्यक्षतामा यज्ञाध्यक्ष श्री राम अनुग्रह दास जी…

संचारकर्मीहरु बिच परित्यात्मक कार्याक्रम सम्पन्न

, रौतहट, १५ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सेवा प्रवाह तथा शान्ति सुरक्षा प्रमुख उदेश्य रहेको बताएका छन । जिप्रका रौतहटद्धारा आयोजित संचारकर्मीहरु बिच परित्यात्मक कार्याक्रममा…

जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा अर्ध वार्षिक कार्य प्रगति विवरण सार्वजनिक

, रौतहट १३ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले अर्ध वार्षिक कार्य प्रगति विवरणमा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा साउन १ गते देखि पुष मसान्त सम्ममा ३ सय ७१ मुदा दर्ता गरेको छ । २ सय १४ मुदा फर्छौट गरेको छ भने १ सय ५७ मुदा…