Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

फोहोरको थुप्रोमा भेटिएको शिशुलाई महिला प्रहरीले गराइन् स्तनपान

जेठ,२३   नयाँदिल्ली । फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएपछि दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरीको सबैले प्रशंसा गरेका छन् । ‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो…

२० वर्षे पुराना गाडी हटाउने निर्णय उल्ट्याउन चलखेल

२३ जेठ, काठमाडौं । २० वर्षे पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु भएको छ । प्रदुषण बढ्नुका साथै सडक दुर्घटनाको प्रमुख कारक भएको भन्दै यातायात व्यवस्था विभागले गत फागुनमा २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णय गरेको…

डिभोर्सपछि फुक्काफाल अर्जुन रामपाल नयाँ युवतीसँग डेट गर्दै

जेठ,२३   ।    बलिउड अभिनेता अर्जुन रामपाल श्रीमती मेहर जेसियासँग डिभोर्सपछि फुक्काफाल बनेका छन् । उनलाई नयाँ-नयाँ युवतीसँग चक्कर चलाउन बन्धन खुलेको छ । यसअघि अर्जुन र मेहरको डिभोर्स हुनुमा ऋतिक रोशनकी पत्नी सुजैनको हात रहेको चर्चा…

मुख्यमन्त्री फेरिने हल्ला निराधार हो, राजपासँग गठबन्धन टुट्दैन : राउत

              २३,जेठ राैतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईमा मुख्यमन्त्री फेरिने हल्ला निराधार रहेको बताएका छन् । रौतहटको गौरमा पत्रकारसँग कुरा गर्दै उनले संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि…

चट्याङ लागेर मकवानपुरमा हजुरआमा र नातीको मृत्यु, ४ जना घाइते

२३ जेठ, हेटौंडा । गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । मकवानपुरको बकैया गाउपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव…

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्रीले मागे चिनियाँ पक्षसँग सहयोग

    जेठ २२,    काठमाडौं   ।     गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै                         आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि…

वीरगञ्जमा रिक्सा चालक मृत भेटिए, हत्या भएको शंका

२२ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक रिक्सा चालकको शंकास्पद मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका गोपाल परियार मृत भेटिएका हुन् । केही वर्ष भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई…

छाला भन्दै झुक्याएर गरिन्छ मरिचको तस्करी

    २२ जेठ, वीरगञ्ज । छाला भनेर वीरगञ्जस्थित मुख्य भन्सार नाकाबाटै मरिचको तस्करी गर्न खोजिएको रहस्य खुलेको छ । वीरगञ्ज भन्सार हुँदै शंकराचार्य गेट कटिसकेपछि ५० मिटर दक्षिण तर्फ एक ट्रक मरिच नियन्त्रणमा लिएपछि पर्सा प्रहरीले यस्तो…

एशिया–प्रशान्त क्षेत्रीय बाल विकास सम्मेलन काठमाडौंमा सुरू

काठमाडौं, जेठ २२     ।       प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया–प्रशान्त क्षेत्रीय बाल विकास सम्मेलनको मंगलबार उद्घाटन गरेका छन्। शिक्षा, विज्ञान…

फोरम सरकारमा गएसँगै राजपा नेपालले बोलायो बैठक, के आउला निर्णय ?

२२ जेठ  ,काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज बस्ने अध्यक्ष मण्डलको बैठकले देशको समसामयीक राजनीतिक अवस्था तथा जेठ २५ गते बस्ने राजनीतिक…