रणवीर दीपिकाको बिहे इटलीमा कि बैंगलौरमा ?
काठमाडाैँ , असार १० । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।
फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा…
