Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

ट्वाइलेट सफा गर्नेदेखि विश्वकपसम्मको यात्रा

काठमाडौं, असार १० ।   म दुई वर्षको छँदा बुवाको हत्या भयो। त्यसले मेरो पूरै जिन्दगी बदलिदियो। बुवा मारिएको केही समयपछि म र दिदीलाई जमैकामै छोडेर आमाले बेलायत जाने निर्णय गरिन्। त्यहाँ गएर विश्वविद्यालयमा पढ्ने र हाम्रो जीवन…

सात वर्षीय बालक खेल्दा खेल्दै पासोमा परेपछि…

  दाङ , असार ८  ।  दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा एक जना सात वर्षीय बालकको खेल्दा खेल्दै डोरीको पासोमा परेर मृत्यु भएको छ। छिमेकी जिल्ला कपिलबस्तुको चन्द्रौटा स्थायी घर भइ माइती नजिकै तुलसीपुरको सुकौरामा भाडामा…

मेस्सीका फ्यान निराश हुने बेला भएको छैन

 काठमाडौं असार ८  ।   विश्वकपमा गत शनिबार अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो । बिहीबार राति क्रोएसियासँग ३-० ले हार्न पुग्यो । अर्जेन्टिनाको यो हारसँगै मेस्सीका फ्यानहरु निराश बनेका…

आयल निगमको मूल गेटमा नेविसंघको धर्ना

काठमाडौं ,असार ८  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेपाल विद्यार्थी संघले…

प्रधानमन्त्री ओली ल्हासामा, यस्ता छन् आजका कार्यक्रम

ल्हासा ,असार ८  ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुगेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ…

नेपाल-चीन संयुक्त वक्तव्यमा सी विचारधारा र समृद्ध नेपाल सुखी नेपालीको चर्चा

काठमाडौं, असार ८  ।   प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा काठमाडौं-केरूङ विद्युतीय रेलमार्गदेखि भूकम्पपछिको पुनर्निर्माणका विषय समावेश गरिएका छन्। संयुक्त…

सलमानको कडा आरोपमा रणवीरले दिए नरम जवाफ

असार ५ ।  सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ट्रेलरले यतिबेला निकै चर्चा पाइरहेको छ । ट्रेलरमा रणवीरको अभिनयलाई धेरैले सह्राहना गरेका छन् । तर अभिनेता सलमान खानले भने केही दिनअघि एक अन्तरवार्तामा फरक विचार व्यक्त गरेका थिए । रणवीरले सञ्जय…

राईस मिल मधेशी क्रान्तीको पहिचान रहेको :- मुख्य मन्त्री राउत

राैतहट, असार ०७ । गौर राईस मिल मधेशी क्रान्तिको धरोहर रहेको, प्रदेश २ का मुख्यमंत्री महमद लालबाबू राउत गद्दीले बताएका छन । एक कार्यक्रममा सरिक हुन विहिवार रौतहट आउनु भएका मुख्यमंत्री राउत संघीय प्रेस फोरम जिल्ला शाखाले आयोजना गरेको पत्रकार…

राईस मिलको अतिक्रममा हामि चुक्ने छैनौ :- मन्त्री सोनल

रौतहट, असार ०७ । गौरको मुटुको रुपमा रहेको राईस मिलको लागि २ नं. प्रदेश सरकार कुनै पनि हालमा चुक्ने छैन, भौतिक पुर्वाधार विकास मन्त्री जितन्द्र सोनलले बताएको छ । आज विहिवार गौर राईस मिलको सभा हलमा चौँथो विश्व योग दिवसको अवसरमा आयोजित…

बाघ र गैैंडा देखाउन जंगलमा भ्यू–टावर निर्माण

 चितवन ,असार ७ । पर्यटकलाई दुर्लभ एकसिंगे गैंडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको…