आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा वृक्षारोपण
रौतहट ५ साउन ।
आम जनता पार्टीका भातृ संगठन आइटी आर्मीको दोस्रो वार्षिक उत्सवको अवसरमा आज रौतहटमा वृक्षारोपण गरेका छन ।
आइटी आर्मीका क्षेत्रिय संयोजक प्रदिप पटेलको रोहवरमा आम जनता पार्टीका केन्द्रिय महासचिव उपेन्द्र साहले आज वृक्षारोपण…
