सक्कली खातुनलाई नागरिकता पाउन कठिनाई नक्कली खातुन नागरिकता पाए
, रौतहट १७ असोज ।
गढीमाई नगर पालिकाका वडान ७ का वडा अध्यक्ष माथि आज सोही वडाका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका छन ।
वडा सदस्यद्धय मदन राय यादव , राम बालक राय यादव , महिला वडा सदस्यद्धय प्रेमपति देवी श्रीपति देवीले वडा…
