सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न मुख्य मन्त्री यादवको निर्देशन
रौतहट, १८ फागुन ।
मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न व्यवस्थापन हुने बताएका छन ।
रौतहट सदरमुकाम गौरमा विहिवार सबारी चालक अनुमती पत्र सेवा विस्तार कार्यालयको उदघाटन गर्दै मुख्यमन्त्री…
