१२,लाख ९१हजार,६४०।– बराबरको सौफी रक्सी लगायतका सर–सामानहरु भन्सार चलान ।
रौतहट २९ पुस ।
जि.प्र.का.रौतहट र मातहत प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं. ८ बाट १२ लाख ९१ हजार ६४० बराबरको समान पक्राउ गरी आज भन्सार चलान गरेको छ । राजदेवी नगरपालिका वडा नं. ८ दशगजा…
