Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

प्रजिअ समक्ष मौलापुर मेला व्यवस्थापन समितिद्धारा ज्ञापन पत्र

, रौतहट १० माघ । मधानी महायज्ञ मौलापुरका मेला व्यवस्थापन समितिका संयोजक ठगा दासको सक्रियतामा मौलापुर नागरिक समाजले बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झालाई ज्ञापन पत्र बुझाएका छन । फागुन ५ गतेका दिन…

चौथो पटक पोखरेल उत्कृष्ठ

सप्तरी, ७ फागुन । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आउनु भएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित हुनु भएको छ । यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट…

हातीपाईले रोग निवारण अन्तरकृया कार्यक्रम सम्पन्न

, रौतहट ७ फागुन । राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तरगत आम औषधी वितरण अभियान सम्बन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रम आज गौर नगर पालिकाको स्वास्थ्य शाखाका सभाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा गौर नगर पालिकाको…

वृन्दावन नगर पालिकामा व्यापक अनियमितता , झड़प हुँदा ६ जना घाइते, ।

रौतहट, २९ माघ वृन्दावन नगर पालिकाका मेयर विनोद प्रसाद कुर्मीले विभिन्न शिर्षकमा अनियमितता गरी रहको आरोप नेकपा एमाले मेयर प्रत्यासी प्रेमशकर यादवले लगाएका छन । दैनिक हाजिर डोर खडा गरी महिनाको ३० लाख हिनामिना गरी रहेको नेकपा एमालेका नेता…

हात्तिपाइले रोग विरुद्धको पत्रकार अन्तरकृया कार्यक्रम सम्पन्न

, रौतहट, २३ माघ । हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानको पत्रकार अन्तरकृया कार्यक्रम आज नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कार्यक्रम सफल पार्न संचारक्षेत्रको…

आवश्यक कारवाहीको लागी २७० बोरा चामल पथलैया चलान ।

, रौतहट २३ माघ । भारतबाट भन्सार छली चोरी पैठारी गरी विभिन्न ब्राण्डका चामलहरु लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोप्य सूचनाको अधारमा जिल्ला…

फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई पक्राउ

, रौतहट १८ माघ । फुल तारा डेरी उधोग गौरका संचालक सहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेको छ । पक्राउ पर्नेमा राजपुर नगर पालिका वडा न १ भगवानपुर हाल गौर ५ का ३६ वर्षीय शेख समिम , निजको भाई २७ वर्षीय मति उल्लाह सोही निवासी…

पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन

रौतहट १८ माघ । यू के एइडीको सहयोगमा एक्टिभ परियोजना अन्तरगत आज पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल गठन भएको छ । गौर नगर पालिकाको सभाकक्षमा आयोजत उतm कार्यक्रममा गौर नगर पालिकाका मेयर शम्भु साह संरक्षक रहने गरी ११ सदस्यी समिति…

दुध जन्य पदार्थ समाग्रीहरुको नमुना खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश…

, रौतहट १८ माघ । फुल तारा डेरी उधोग गौरले स्टोर गरी राखेका दुध जन्य पदार्थ समाग्रीहरुको नमुना आज खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश प्रदेश जनकपुरले लिएको छ । खाद्धय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मधेश…

मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत शाह र लेखाका कर्मचारी शाहद्धारा आठ लाख रुपैयाँ अनियमितता

, रौतहट १७ माघ । मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखाका कर्मचारी जय प्रकाश शाहले आठ लाख रुपैयाँ अनियमितता गरेको छ । आव २०७९।०८० को वजेटबाट अधुरो भवन निर्माणका लागी विनियोजन गरेको वजेट नक्कली बिल बनाई अनियमितता…