Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

कर्मचारी संगठन निजामतीको पाँचौं जिल्ला अधिवेशन गाैरमा सम्पन्न

माघ ८ गते राैतहट। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती राैतहटको पाचाै जिल्ला अधिवेशन आईतबार गाैरमा सम्पन्न भएकोछ ।सो अधिवेशनले रामरेखा चाैरसियाकाेअध्यक्षतामा संगठनको २५ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमतिले चयन गरेका छन । सो कार्य…

वालक हत्याको आरोपित २ जना मानिस पक्राउ

रौतहट ६ माघ । माधवनारयण नगरपालिका वडा नं –०८ बस्ने जय किशोर प्रसाद कुशवाहाको छोरा वर्ष ९ को आशनारायण प्रसाद कुशवाहाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माधवनारायण न.पा. वडा नं –०८, पिपरा रजवाडा बस्ने बर्ष…

१२,लाख ९१हजार,६४०।– बराबरको सौफी रक्सी लगायतका सर–सामानहरु भन्सार चलान ।

रौतहट २९ पुस । जि.प्र.का.रौतहट र मातहत प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं. ८ बाट १२ लाख ९१ हजार ६४० बराबरको समान पक्राउ गरी आज भन्सार चलान गरेको छ । राजदेवी नगरपालिका वडा नं. ८ दशगजा…

राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा…

९ लाख ८८ हजार ३८० बराबरको माल समानहरु राजश्व अनुसंधान कार्यालय चलान

रौतहट २२ गते पुष । गोप्य सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले ९ लाख ८८ हजार ३८० बराबरको माल समानहरु पक्राउ गरी राजश्व अनुसंधान कार्यालय चलान गरेको छ । विहीवार १७ वजेको समयमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर,बाट खटिएको प्रहरी…

वाग्मती जल सिचाईं आयोजनाको लापरवाहीका कारण विगहौ विगहा बालीनाली नष्ट

, रौतहट २२ पुस । वाग्मती जल सिचाईं आयोजनाले नहरमा दिएको पानीले विगहौ विगहा बालीनाली नष्ट भएको छ । किसानलाई पानीको आवश्यकता भएको वेला पानी नहरमा नदिने वाग्मती जल सिचाईं आयोजनाले अहिले पानीको आवश्यकता नरहे पनि पानी नहरमा दिई करौडौको बालीनाली…

नेकपा एसबाट वार्ड अध्यक्ष एमालेमा प्रवेश

, रौतहट २२ पुस । रौतहटको जिल्लाको गढीमाई नगरपालिका वार्ड नं ६ धर्मपुर निवासी राम विनोद राय यादव नेकपा एमालेमा प्रवेश गरेको छ । निज यादव पार्टी अध्यक्ष केपी शर्मा ओली वाट दोशला र टिका लगाएर प्रवेश गरेका हुन ्। स्थानीय निर्वाचनमा नेकपा…

दुधिअवा क्याम्पसको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ शुरु

रौतहट ,पुस २२ गते प्रेमचन्द्र झा फतुवा बिजयपुर नगरपालिकाका दुधिअवा क्याम्पसको सहयोगार्थ धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । भौतिक तथा गुणस्तरीय शिक्षामा सहयोगका लागि एक समारोहबीच धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उदघाटन गरिएको छ…

कैद तथा जरिवाना सजाय भई फरार रहेका नौ जनालाई प्रहरी टोलीद्धारा पक्राउ गरी अदालतमा पेश

, रौतहट २१ पुस । अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका नौ जनालाई प्रहरी टोली पक्राउ गरी अदालतमा पेश गरेको छ । कैद तथा जरिवानामा पक्राउ परेका राजपुर नपा १ पिपरा भगवनापुर वस्ने ४२ को लाल…

स्वास्थ्य चौकी तथा उपस्वास्थ्यहरुमा निशुल्क औषधीको अभाव

, रौतहट, २१ पुस । स्वास्थ्य चौकी तथा उपस्वास्थ्यहरुमा विरामीहरु पाउनुपर्ने निशुल्क औषधीको अभावका कारण विरामीहरु बाहिर मेडिकलबाट महगो शुल्कमा औषधी किन्न बाध्य भएको छ । नेपाल सरकारद्धारा निशुल्क वितरण गर्नुपर्ने औषधीे स्वास्थ्य संस्थाहरुमा…