म्याद गुज्रिएका ३ हजार क्यान जुस बरामद
वीरगञ्ज , असार ६ । गर्मीको मौसम छ, जुस पिउने धेरैको बानी हुन्छ तर त्यो जुस म्याद गुज्रिएको पर्यो भने स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ ।
वीरगञ्जमा म्याद गुज्रिएको करिब ५० कार्टुन जुस बजारमा पठाउने तयारी गरिरहेको बेला बरामद गरेको छ ।…