Take a fresh look at your lifestyle.

बहुमतबाट निर्णय गर्नुपर्ने महतोको प्रस्ताव

काठमाडौं , असार ५ ।   राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अध्यक्ष मण्डलको अधिकार कटौती गर्न प्रस्ताव गरेका छन्। सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी राजनीतिक समिति बैठकमा उनले पार्टीका हरेक निर्णय अध्यक्ष…

प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान

काठमाडौं ,असार ५  ।    प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान ९ बजे ११९ जनाको टोलीसहित चीन प्रस्थान गरेका हुन् । भ्रमणका…

पौरानिक मन्दिरको अवषेशहरुको उत्खनन भइरहेको स्थलगत मेयर रिना कुमारी साहद्वारा निरीक्षण,…

रौतहट, असार ०४ । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साह आज सोमवार पतौरामा हिन्दुहरुको पौरानिक मन्दिरको अवषेशहरुको उत्खनन भइरहेको स्थलगत निरीक्षण गर्दै उत्खन्न पछि संरक्षित गरि यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने…

जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी

रौतहट ४ असार// गुजरा नगरपालिकामा एक सुकुम्वासीले जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी लिइरहेका छन । गुजरा नपा २ कटानीटोलका चन्द्र बहादुर थिङ्गले तरकारी खेती गरेका हुन । बार्षिक प्रति कठ्ठा दुइ हजार जमिन धनीलाइ बुझाउने गरी १२ कठ्ठा…

प्रदेश दुईमा ५० प्रतिशत महिला प्रहरी नियुक्त गरिने

असार ४  ।  दुई नम्बर प्रदेशले ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने भएको छ। प्रदेश मन्त्रिपरिषदबाट हालै पारित प्रहरी गठनसम्बन्धी विधेयकमा आधा सिट महिलालाई सुरक्षित गरिएको हो। संविधानले प्रदेश प्रहरी गठनको व्यवस्था गरेको छ। यस निम्ति संघीय…

स्वास्थ्य जाँच गराउन पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा

३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि अाइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो ।…

माण्डवीका कार्यकारी निर्देशक अन्जु झाले विद्यानको धजिया उडाउँदै गरे नयाँ अध्यक्ष चयन

रौतहट असार ०१ । गैर सरकारी सस्था माण्डवीको कार्यकारी निर्देशक अंजू झाले आफ्नो मानोपोली ढंगवाट कार्यसमिति बनाएका छन । ३ वर्ष सम्म कार्यसमितिको अवधि रहने विधानमा व्यवस्था भए पनि झाले वर्षे पीछे नेतृत्व परिवर्तन गर्दै आएका छन । २०७४ सालमा…

ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा चार यात्रुको मृत्‍यु, तीन गम्भीर घाइते

पाेखरा , असार १ ।  पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार नजिक ना ६ ख ४०८३नम्बरको  ट्रकले ट्रकले ठक्कर दिँदा ग१ ख  ७६९२ नम्बरको हाइस…

मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे

पोखरा, असार १ । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५…

क्षमताभन्दा बढी चढाउँदा यात्रुलाई सास्ती

जनकपुरधाम , असार १ ।      धनुषाको जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनले तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन्। यसबाट बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन्। बढी यात्रु बोक्दा पनि ट्राफिक…