पुरिएन सडकका खाडल
रौतहट , असार १ । राजदेवी नगरपालिकास्थित सडक निर्माणका क्रममा ठेकेदारले नियम मिचेर जथाभावी निजी जग्गामा खाडल बनाएकोमा स्थानीयले विरोध गरेका छन् । उनीहरूले विरोध स्वरूप केही समय काम अवरुद्ध पारे ।
रौतहटको बृन्दावन नगरपालिकास्थित हरसाहमा…
