Trending
- ढल निर्माणमा नमुना बन्दै मौलापुर, नगर प्रमुख साहद्वारा निरीक्षण
- आफ्नै करेसाबारीबाट पूरा पोषण : कुपोषणविरुद्ध ईशनाथका आमाहरूको पहल
- बज्जिका साहित्य शृंखला–१८ सम्पन्न
- फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग
- नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक
- नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्र भइरहेको मेयर रिना साहको आरोप
- बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली÷पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश
- बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली÷पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश
- rautahat dristy asar 8
Author
सम्बाददाता 1111 posts 0 comments
प्रहरीद्धारा युरिया मल बरामद , भन्सार लिलाममा आर्थिक प्रलोभन
, रौतहट ४ जेठ ।
राजपुर नगरपालिका वडा नम्बर ६ बाट सुरक्षाकर्मीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा चार सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ रासस अध्यक्ष झालाई प्रदान गरिने
,वैशाख ३० गते ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार“ २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ ।
रौतहटबाट प्रसारण हुने रेडियो…
आयोग सत्यताको धरातललाई टेकेर कार्य गर्ने –अध्यक्ष कार्की
, रौतहट २९ बैशाख ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारबालाविच अन्तरक्रृया कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सम्पन्न भएको छ ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले…
निशुल्क राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम भर्ने
, रौतहट ३० बैशाख ।
जिल्ला प्रशासन कार्यालय रौतहटले निशुल्क राहदानी तथा राष्ट्रिय परिचय पत्र फाराम भर्ने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जेठ १ गतेबाट निशुल्क रुपमा फाराम भर्ने व्यवस्था मिलाइएको जिप्रका रौतहटले जनाएको छ ।…
विशुद्ध रुपमा पत्रकारिता गर्न आग्रह –अध्यक्ष यादव
, रौतहट, २८ वैशाख ।
आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले विशुद्ध रुपमा पत्रकारिता गर्न आग्रह गरेका छन ।
श्रीमति रामा यादव स्मृति प्रतिष्ठानद्धारा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई यादवले…
रौतहटमा ७१ औ कानुन दिवस मनाए , रौतहट २६ बैशाष । नेपाल वार एशोसियसन रौतहटको आयोजनामा ७१ औ…
रौतहटमा ७१ औ कानुन दिवस मनाए
, रौतहट २६ बैशाष ।
नेपाल वार एशोसियसन रौतहटको आयोजनामा ७१ औ कानुन दिवस मनाएका छन । सो कार्यक्रममा रौतहटका सम्पुर्ण कानुन व्यवसायीको सहभागितामा रहेको थियो । सो अवसरमा नेपाल वार एशोसियसन रौतहटका अध्यक्ष…
प्रशासकीय अधिकृत झालाई बदनाम गर्न केही व्यतिm लागेको आरोप
रौतहट २४ बैशाख
इशनाथ नगर पालिकाका प्रशासकीय अधिकृत भुदेव झालाई बदनाम गर्न केही व्यतिm लागी रहेको नगरपालिकाले जनाएको छ ।
गौरको जना पत्रकारलाई २ वटा शिर्षक गरि ५÷५ लाख गरी दस लाखको तालिम कार्यक्रम , धेरै जनकार गौरको एक जना महाज्ञानी पुरूष…
