सामाजिक सञ्जालमा अपरिचित व्यक्तीहरूद्धारा पठाउने लिंक नखोल्न आग्रह
दृष्टि सम्वाददाता रौतहट ३० भाद्र ।
नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिने क्रम बढेकोले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ । प्राधिकरणले सामाजिक…
