गढीमाईमा नेकाका मेयर उम्मेदवार श्याम प्रसाद यादव दोस्रो पटक निर्वाचित
, रौतहट ११ जेठ ।
गढीमाई नगर पालिकामा नेपाली काग्रेस पार्टीका मेयर उम्मेदवार श्याम प्रसाद यादवले दोस्रो पटक निर्वाचित भएको छ । ८ हजार ६३१ मत ल्याई निर्वाचित भएको हो । उनी २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकाबाट नै निर्वाचित भएका थिए ।…
