जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण
रौतहट । नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण प्रदेश–२ को अध्यक्षद्वारा सम्पन्न भएको छ ।
नवनिर्वाचित अध्यक्ष त्रिभुवन शाह, उपाध्यक्ष दिपक यादब, सचिव बालबिक्रम कार्की ,उपसचिव पलट चौधरी,…
