Take a fresh look at your lifestyle.

साँसद प्रभु साहद्धारा वार्षिक प्रगति विवरण सार्वजनिक

रौतहट २७ माघ । रौतहट जिल्लाको क्षेत्र न ३ का तत्कालीन साँसद प्रभु साहले आफनो संसदीय कोषको वजेटबाट गरिएको बिकास कार्यलाई प्रत्येक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । नेकपा एमाले स्थायी समिति सदस्य समेत रहनुभएका नेता साह आफना…

मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री ओली रौतहट आउने

रौतहट, २६ माघ । प्रसिद्ध पुरातात्वीक महादेव मन्दिर पतौरामा शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अधयक्ष केपी शर्मा ओली रौतहट आउने भएका छन् । मधानी महायज्ञको उदघाटन गर्नका निमित्त…

महिलाको लाश बरामद

रौतहट २६ माघ ईशनाथ न.पा. वडा नं.४ मठिया स्थित गहु खेतमा आज करिव १०ः५५ वजे महिलाको लास फेला परेको छ । प्रहरीलाई खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझदा मृतक ईशनाथ न.पा. वडा नं. ९ लौतना टोल वस्ने कलाम मियाँ मंसुरीको छोरी अं.वर्ष १९ की…

निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्रता

काठमाण्डौ २४ माघ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्रता ल्याउने जनाएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा…

बाघ गणनाका लागि राखिएको क्यामेरा बनबाट चोरी

रौतहट , २४ माघ बाघ गणनाका लागि राखिएको क्यामेरा रौहतटको बनबाट चोरी भएको छ । बनका विभिन्न क्षेत्रमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा चोरी भएको हो। केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । चाँदी खोलादेखि बागमती खोलाको…

जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण

रौतहट । नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण प्रदेश–२ को अध्यक्षद्वारा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष त्रिभुवन शाह, उपाध्यक्ष दिपक यादब, सचिव बालबिक्रम कार्की ,उपसचिव पलट चौधरी,…

प्रेस चौतारी रौतहटका जिल्ला कार्य समिति चयन

, रौतहट २३ माघ । प्रेस चौतारी नेपालको सातौ जिल्ला अधिवेशनबाट उतम कुमार उपाध्यायको अध्यक्षतामा १९ सदस्यी जिल्ला कार्य समिति रौतहटको चयन गरेको छ । शनिवार आयोजित सातौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा नन्द भुषण श्रीवास्तव ,उपाध्यक्ष समावेशी मञजु…

सहिदको अधुरो सपना सकार गर्न एमाले लागी परेको– सहइन्चार्ज प्याकुरेल

, रौतहट १६ माघ । नेकपा एमालेका मधेश प्रदेशका सहइन्चार्ज सुमन राज प्याकुरेलले सहिदको अधुरो सपना सकार गर्न एमाले लागी परेको बताए । माधवनारायण नगर पालिका माधोपुरद्धारा आयोजित श्री भानु राम सहिद स्मृति प्रतिष्ठानको उदघाटन गर्दै उनले सो…

मौलापुर बाजार क्षेत्रका बिभिन्न चौकको नामाकरण

रौतहट १ माघ । मौलापुर बाजार क्षेत्रका बिभिन्न चौकको नामाकरण गरिएको छ । मौलापुर बाजारको बिस्तार संगै नयाँ चौकहरुको नामाकरण गरिएको हो । बजारका विभिन्न क्षेत्रमा सडक निर्माण भए पनि सडकमा पर्ने चौकको नामाकरण नभएको कारण आम जनतामा अन्यौलता…

माधवनारायण नगरपालिकाकी उप–प्रमुख साहद्धारा छठघाटको शिलान्यास

, रौतहट २२ मसिर । माधवनारायण नगरपालिकाकी उप–प्रमुख सिमल कुमारी साहले माधवनारायण–४ विसुनपूर्वा मानपुरमा लोक आस्थाका पर्व छठ घाटको शिलान्यास गरेकी छिन । छठ पर्वका बर्तालु तथा श्रद्धालुको माँग अनुसार छठ घाटको शिलान्यास गरिएको उपमेयर सिमल…