भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी सम्पन्न
, रौतहट ११ चैत्र ।
अख्तियार दुरुपयोग अनुसंनधान आयोगको कार्यालय हेटौडाको आयोजनामा आज भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोगका…
