तीन जनालाई पक्राउ गरी थप अनुसन्धान जारी
, रौतहट ८ भदौ ।
कुटपिट गरेको कारण मृत्यु भएकोले तीन जनालाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२०७९ भदौ ५ गते स्वास्थ्य अवस्था बिग्रन गई पुन उपचारको लागि टिचिङ अस्पताल…
