Take a fresh look at your lifestyle.
Browsing Category

अन्तर्राष्ट्रिय

के छ ट्रम्प-किमको चार बुँदे समझदारीमा

सिगांपुर ,जेठ २९ । संयुक्त राज्य अमेरिका र उत्तर  कोरियाले चार बुँदे संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चार बुँदे समझदारी…

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

सिगांपुर,जेठ २९ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको सिंगापुरमा आयोजित ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । यसअघि ५० मिनेट बसेको भनिएको बैठक ह्वाइट हाउसले भने ३८ मिनेट बताएको छ । आपसी भेटघाटपछि…

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

बीबीसी,जेठ २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन्…

ट्रम्प र किमबीच ऐतिहासिक शिखरवार्ता सकियो

सिगांपुर,जेठ २९ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो। वार्तास्थलबाट सँगै निस्किएका…

ट्रम्प–किम सुरक्षामा खटे नेपाली

काठमाडाैँ , जेठ २८  ।    पहिलो पटक वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन आइतबार सिंगापुर पुगेका छन्। उनीहरूबीच मंगलबार वार्ता तय भएको छ। दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा…

उत्तर कोरियाद्वारा अमेरिकासँग हुने वार्ताको एजेण्डा तय, स्थायी र दिगो शान्ति स्थापना गर्ने…

जेठ २८, काठमाडाैँ  ।  उत्तर कोरियाले सिंगापुरमा हुने अमेरिकासँगको वार्ताको एजेण्डा तय गरेको छ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा स्थायी शान्ति स्थापना संयन्त्रका विषयमा छलफल गर्ने…

मोदीले गरे बीआरआईको विरोध, भन्छन्– भूगोल मात्र जोडिएर हुँदैन, मन पनि जोडिनुपर्छ

२८ जेठ, काठमाडौं । चीनको महत्वाकांक्षी परियोजना ‘एक क्षेत्र एक सडक’ (बेल्ट एण्ड रोड–बीआरआई)मा संलग्न हुन भारतले अस्वीकार गरेको छ । चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) को १८ औं शिखर सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र…

ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगे किम

२७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका…

फोहोरको थुप्रोमा भेटिएको शिशुलाई महिला प्रहरीले गराइन् स्तनपान

जेठ,२३   नयाँदिल्ली । फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएपछि दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरीको सबैले प्रशंसा गरेका छन् । ‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो…

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, झण्डै ३ सय घाइते

२१ जेठ, काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैकाे गाउँमा ज्वालामुखी विस्फोट…