पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद आलमको बयान शूरु
रौतहट १९ कार्तिक ।
पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमले आज मगलवार पहिलो दिन जिल्ला अदालत रौतहटमा बयान दिएका छन । सोमवार जिल्ला सरकारी वकिल कार्यालय गौरले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोलीले अनुसन्धान…
