भदौ महिनामा २७ लाख ५६हजार ३सय७२ रुपैयाको समाग्री भन्सार चलान
, रौतहट ३ असोज ।
सशस्त्र प्रहरी बल¸नेपाल नं. ११ गण हे.क्वा. रौतहटले एक महिनामा २७ लाख ५६ हजार ३ सय ७२ रुपैया बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेका छ । भाद्र महिनामा भारतबाट आएको अवैध रुपमा भन्सार छली चोरी पैठारी गरिएका लताकपडा ,…
