४ जनाको रहस्यमयी मृत्यु
बैशाष १७ ,शैलेन्द्र क्रान्ति , जनकपुर
महोत्तरीको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमयी मृत्यु भएको छ । वडानम्बर ७ स्थित मेघनाथ गोरहन्ना टोलमा बुधवार विहानसम्म ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका…
