सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
रौतहट १९ भदौ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा “ रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रौतहट…
