रौतहटमा थप १७ जना कोरोना सक्रमिणत
, रौतहट १६ जेठ ।
रौतहटमा विहीवार साँझ थप १७ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजपुर नपाका १७ जनामा कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाएको छ । भारतबाट आई…
