जयसवाल माथि कारवाही गर्न नेपाल पत्रकार महासङ्घ, प्रदेश न २ को माग
, रौतहट १७ भदौ
समाचार लेखेकै आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेश समितिका सदस्य अशोक जयसवालले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समितिका सदस्य तथा प्रकाशक एवं सम्पादक शैलेन्द्र झालाई ज्यान मार्ने धम्की…
